ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेलामा सुरु

Published on

काठमाडौं २८ जेठ । ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेलामा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो मेलामा राडीपाखी, अल्लो, ढाका, काठजन्य सामग्रीलगायत स्थानीय घरेलु उत्पादनका तीन दर्जनभन्दा बढी स्टल राखिएका छन् ।

स्थानीय उत्पादनको प्रवद्र्धन, विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको यो मेलामा ताप्लेजुङसहित पाँचथर, इलाम र तेह्रथुम जिल्लाका उद्यमीद्वारा उत्पादित सामग्री राखिएको छ ।

ताप्लेजुङ जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गरिएको मेला आयोजक संस्था घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...