मन्त्र हस्पिटटले विशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

Published on

महेन्द्रनगर ८ असार । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित मन्त्र हस्पिटलमा असार ११ गते विशेषज्ञ चिकित्सकद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । हस्पिटलका अनुसार असार ११ गते बिहानैबाट निशुल्क चेकजाँच सँगै
प्रयोगशालामा २० प्रतिशत र अन्य जाँचमा पनि १० प्रतिशत छुट सँगै स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको हो ।
सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा हाम्रो पहिलो प्राथमिकता भन्ने नाराका साथ मन्त्र हस्पिटलले चेकजाँच शिविरमा सहभागी भई बिरामी नागरिकलाई सेवाको लाभ लिन भनेको छ । महेन्द्रनगरमा निजि क्षेत्रबाट सबैभन्दा बढी लगानी गरिरहेको हस्पिटटले एकपछि अर्काे सेवा पनि थप गर्दै गएको छ । यस्तै हस्पिटलले आगामी दिनमा स्वास्थ्य सेवामा सामाजिक कार्य थप गर्दै जाने योजना पनि राखेको हस्पिटटले जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...