प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

Published on

काठमाडौं २२ साउन । अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागि भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता भएका छन् । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित बार्षिक चीफ्स अफ डिफेन्स (सिएचओडी) सम्मेलन–२०२२ मा सहभागी रहेका सेनापति शर्मा शुक्रबार स्वदेश फर्किएका हुन् ।

सम्मेलनका क्रममा सेनापति शर्माले अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा भएको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनापति शर्मा प्रधानमन्त्री तथा रक्षामन्त्रिस्तर निर्णय अनुसार घर विदा स्किृति गरी नौ दिन अष्ट्रेलियामा रहेका थिए ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...