माल्दिभ्स सरकार एक चीन नीतिप्रति प्रतिबद्ध भएपनि वक्तव्य भने जारी नगर्ने

Published on

काठमाडौं २२ साउन । माल्दिभ्स सरकारले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी भने नगरेको तथा विभिन्न सञ्चार माध्यमहरूको प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयले ूएक चीन नीतिमा माल्दिभ्स प्रतिबद्धत रहेकोमा जोड दिएको छ।

यद्यपि मन्त्रालयले यस विषयमा आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ । हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख छिमेकी माल्दिभ्सले भारतको छिमेकी पहिलो नीतिमा विशेष स्थान ओगटेको छ। तर चीन समर्थक माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामीनको नेतृत्वमा इन्डिया आउट आन्दोलन शुरु गरेपछि दुई देशबीचको सम्बन्धमा निकै तनाव उत्पन्न भएको थियो । अब्दुल्ला यामीन माल्दिभ्सको राष्ट्रपति रहँदा भने चीन र माल्दिभ्सको सम्बन्ध मजबुद थियो।

यसैबीच पाकिस्तान र श्रीलङ्का सरकारले पनि एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता रहेको जनाएका छन्।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...