पाँच दलको बैठक आज

Published on

काडमाडौं ९ भदौ । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको औपचारिक प्रारूप तयार गर्न बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बस्ने तय भएको बैठक नेताहरूको व्यस्तताका कारण सारिएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलबीच सिट सङ्ख्या बाँडफाँट गर्ने विषयमा औपचारिक निर्णय गर्नेगरी छलफल हुने बताए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...