कमल चित्रकारबाट राजनीतिमा आकर्षित भएँ : प्रधानमन्त्री देउवा

Published on

काठमाडौं १० भदौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजना गरेको ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई ताम्रपत्र, दोसल्ला र जनही २४ हजार नगदबाट सम्मानित गरेका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...