राष्ट्रिय बहिरा महासंघ नेपालले साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ मनाउँदै (विज्ञप्ति सहित)

Published on

काठमाडौँ – राष्ट्रिय बहिरा महासंघ नेपालले “साङ्केतिक भाषाहरुले हामीलाई एकतावद्द गर्दछन” भन्ने नारा सहित साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ मनाउँदै छ ।
महासंघले बिहिबार एक विज्ञप्ति जारी गर्दै ‘बहिरा व्यक्तिहरुको पहिलो भाषाको रुपमा रहेको साङ्केतिक भाषाको विकास, बिस्तार एवं प्रवर्धनको निकै महत्व रहेको छ । ’ विज्ञप्तिमा भनिएको छ, ‘बहिरा व्यक्तिहरुको क्षमता विकास, शसक्तिकरण तथा अन्य व्यक्ति सरह सबल बनाउन उनीहरुको पहिलो शर्त नै साङ्केतिक भाषा हो तसर्थ, यस वर्ष राष्ट्रिय बहिरा महासंघले सेप्टेम्बर २३ गतेका दिन सुन्धारा, काठमाडौँ स्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको छ ।’

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...