कञ्चनपुरमा ३ मा रमेश लेखक र निरु पालले दर्ता गराए उम्मेदवारी

Published on

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्वर ३ मा रमेश लेखक र निरु देवी पालले प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट निरु देवी पाल र नेपाली काङ्ग्रेस अर्थात सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले आइतबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
काङ्ग्रेस नेता तथा गठबन्धनका साझा उम्मेदवार रमेश लेखक पूर्व मन्त्री हुन् भने निरु देवी पाल पूर्व सासंद हुन् ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...