रमेश लेखकद्वारा कञ्चनपुर ३ बाट उम्मेदवारी दर्ता (फोटो फिचर)

Published on

काठमाडौं । रमेश लेखकद्वारा कञ्चनपुर ३ बाट उम्मेदवारी दर्ता भएको छ । नेपाली काङ्ग्रेस अर्थात सत्तारुढ गठबन्धनका साझा उम्मेदवार तर्फ रमेश लेखकले आइतबार निर्वाचन कार्यालय कञ्चनपुर पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । काङ्ग्रेस नेता तथा गठबन्धनका साझा उम्मेदवार रमेश लेखक पूर्व मन्त्री हुन् तथा नेपाली काङ्ग्रेसका नेता हुन् । फोटो (एएनएन नेपाल)

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...