रमेश लेखकद्वारा कञ्चनपुर ३ बाट उम्मेदवारी दर्ता (फोटो फिचर)

Published on

काठमाडौं । रमेश लेखकद्वारा कञ्चनपुर ३ बाट उम्मेदवारी दर्ता भएको छ । नेपाली काङ्ग्रेस अर्थात सत्तारुढ गठबन्धनका साझा उम्मेदवार तर्फ रमेश लेखकले आइतबार निर्वाचन कार्यालय कञ्चनपुर पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । काङ्ग्रेस नेता तथा गठबन्धनका साझा उम्मेदवार रमेश लेखक पूर्व मन्त्री हुन् तथा नेपाली काङ्ग्रेसका नेता हुन् । फोटो (एएनएन नेपाल)

ताजा समाचार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको...

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

काठमाडौं । यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर...

धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

काठमाडौं । जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बास्मती धानमा किरा देखा परेको छ ।...

प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा...