नेपालबाट मनसुन बाहिरियाे

Published on

काठमाडौं – आइतबार देखि नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष २२ जेठ गते नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको थियो ।

आइतबार मनसुन बहिर्गमन भएसँगै मौसम सम्बन्धी चेतावनी तथा परामर्श नभएको महाशाखाले सूचना मार्फत जानकारी गराएको छ । मनसुनको सामान्य प्रभाव प्रदेश १ मा रहेको छ भने बाँकी सबै प्रदेशबाट मनसुनी प्रणाली बाहिरिएको छ ।

सरदर अक्टोबर २ (१६ असोज) मा नेपालबाट बाहिरिने भए पनि यस वर्ष केही दिन ढिलो गरी मनसुन बाहिरिन सुरु भएको महाशाखाले जनाएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...