आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

Published on

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासामु पार्टीको घोषणापत्र आज(सोमबार) बिहान सार्वजनिक गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

सोमबार बिहान ११ः३० बजे बानेश्वर वैङक्वेट थापागाँउमा घोषणापत्र सार्वजनिक गर्ने गरी कार्यक्रम तय गरेको श्रेष्ठले बताए । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...