तारा एयरको जहाजसँग चिल ठोक्कियो : जहारमा सवार पाइलट र एयर होस्टेस भने सुरक्षित

Published on

काठमाडौं । नेपालगञ्जबाट हुम्लाको लागि उडेको तारा एयरको जहाजसँग चिल ठोक्किएको छ। दिउँसो जहाजसँग चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ । विमानस्थल पुग्नु ४(५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको जनाइएको छ । जहाजमा सवार दुई जना पाइलट र एक जना एयर होस्टेस भने सुरक्षित छन् ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...