तारा एयरको जहाजसँग चिल ठोक्कियो : जहारमा सवार पाइलट र एयर होस्टेस भने सुरक्षित

Published on

काठमाडौं । नेपालगञ्जबाट हुम्लाको लागि उडेको तारा एयरको जहाजसँग चिल ठोक्किएको छ। दिउँसो जहाजसँग चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ । विमानस्थल पुग्नु ४(५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको जनाइएको छ । जहाजमा सवार दुई जना पाइलट र एक जना एयर होस्टेस भने सुरक्षित छन् ।

ताजा समाचार

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि...

तापलहरको छैन मापदण्ड

काठमाडौं । तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप...

सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष...

दुई मासु पसललाई जरिवाना

काठमाडौं । बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको...