खराब मौसमका कारण दिल्लीका उडान प्रभावित

Published on

काठमाडौं । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडान खराब मौसमका कारण प्रभावित भएका छन् ।  शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसका कारण उडानमा विलम्ब भएको छ ।

केन्द्रीय राजधानीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडान पनि ढिलो भएका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले मौसमको सचेतता बारे सार्वजनिक सूचना जारी गरेको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...