बालजागृति कलेजद्धारा होली कार्यक्रम मनाइयो

Published on

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित बालजागृति कलेजले होली मनाएको छ । कलेजले एक कार्यक्रम आयोजना गर्दै होली मनाएको हो ।
कलेजले होली वर्ष २०७९ को पावन अवसरमा शुभकामना व्यक्त गर्दै कलेजमा अध्ययनरत विद्यार्थीका माझ होली कार्यक्रम मनाएको हो । होली कार्यक्रममा रङ्ग लगाउने र रङ्ग लगाएपछि खाना खुवाउने कार्यक्रम गरिएको थियो । बालजागृति कलेज महेन्द्रनगर स्थित निजि कलेज हो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...