दुबईका लागि उडेकाे बिमानकाे इन्जिन फेल Published on April 24, 2023 By ANN Nepal 153SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं । दुबईका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको इञ्जिन फेल भएको छ । इन्जिन फेल भएपछि जहाज अवतरण गर्न लागिएको छ । जहाज उडेको केही समयमै इन्जिन फेल भएकाे थियो । ताजा समाचार ‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको... July 30, 2026 लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को... July 30, 2026 सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित... July 30, 2026 रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्यो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई... July 30, 2026