फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ: पर्यटन मन्त्री किराती

Published on

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुबईका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान सुरक्षित रुपमा आफ्नो गन्तव्य तर्फ गईरहेकाे बताएका छन् ।

जहाजको इन्जिन फेल भएकाे भन्ने खबरपछि पर्यटन मन्त्री किरातीले विमान सुरक्षित रुपमा आफ्नो गन्तव्य तर्फ लागेको बताएका हुन् । त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । तर त्यसपछि भने त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्कने सक्ने जनाएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...