नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेज बहादुर सिँह

Published on

काठमाडाैं – नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेज बहादुर सिँह चयन भएका छन् । आइतबार युनियनको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सिँहलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा मनोज प्रसाद भट्ट, कुन्दन पाण्डेय, किशोर तामाङ चयन भएका छन् भने सचिवमा देवेन्द्र खड्का चयन भएका छन् ।

यस्तै सह सचिवमा अनिता लावड, कोशाध्यक्षमा शंकरदत्त अवस्थी चयन भएका छन् भने सदस्यहरुमा जय बहादुर ऐर, चुडामणी अवस्थी, चन्द्रकान्त जोशीलाई चयन गरेको नेतृत्व चयन गर्न गठित कार्यदलको बैठकले सार्वजनिक गरेको छ ।

यस्तै सदस्यमा महादेव अवस्थी, नवराज अवस्थी, कविता गौड, ऐश्वर्या कुँवर, दीर्घराज ओझा, राजमती बम र खडक रावल चयन भएका छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...