गायिका रेखा जोशीकाे तीज गीत ‘मेरो लागि मर्ने केटो’ सार्वजनिक

Published on

काठमाडौं – गायिका रेखा जोशीले तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँग स्वरमा सहकार्य गर्दै ‘मेरो लागि मर्ने केटो’ बोलको गीत सार्वजनिक भएको छ । भगीरथ चलाउनेको आधिकारिक युट्युब च्यानलबाट उक्त गित सार्वजनिक भएको हो । एक दिनमै करिब एक लाख दर्शकले हेरिसकेको उक्त गित निक्कै लोकप्रीय बनेको छ ।

उक्त गीतमा गायक भगीरथ चलाउने सँगै मोडेल करिष्मा ढकालको अभिनय रहेको छ । भागिरथकै शब्द एवं संगीत रहेको गीतलाई एरेन्ज विनोद भने बाजुरालीले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन तथा विकास ज्ञवालीले सम्पादन गरेको यो गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको छ । जसमा विनोद बाजुरालीले एरेन्ज गरेका छन ।

गीतमा मलाई भगाउने कोहि छैन एउटा केटा खोजी दिनुपर्यो भनी आमाबुवालाई गुहारेको छ । मेरो लागि मर्ने केटो मनै परेन, मलाई मन परेकोले वास्तै नगरेको भनि गीतलाई मिठासता दिएको छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...