हास्य कलाकार कमल गाउँलेको २३ औँ गाइजात्रे प्रस्तुति सार्वजनिक

Published on

काठमाडाैं – बर्षैपिच्छे गाइजात्रे प्रस्तुती राख्दै आएका हास्य कलाकार कमल गाउँलेले २३ औं गाइजात्रे प्रस्तुति समेत सार्वजनिक गरेका छन् । ‘काण्डै काण्डको देश’ शीर्षकको गाइजात्रे प्रस्तुती लिएका छन् । उनले शुुक्रबार कमल गाउँले युट्यु च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति जलहरी तथा सांसद मन्त्रीलाइ लक्षित गर्दै  गाइजात्रे प्रस्तुतिको विषय बनाएका छन् । उनको गाईजात्रे प्रस्तुतिभित्र ‘गाइ जात्रा भो देशमा’ र ‘ठोक्ने हो लौरोले ठ्वागं ठ्वागं’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् 

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...