वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु

Published on

काठमाडौं – संघीय राजधानी काठमाडाैंकाे ठुलो र पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु भएकाे छ ।

अस्पतालको छैटौं तलाबाट हाम फालेर अन्दानी ४०/४२ बर्षाका पुरुषको मृत्यु भएको छ ।  घटनाबारे थप विवरण आउन बाँकि रहेको र मृतकको सनाखत हुन समेत बाँकि रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...