परशुराम नगरपालिकाकाे सहकार्यमा त्रिवेणी क्याम्पसमा पुस्तकालय निर्माण हुने

Published on

डडेलधुरा । परशुराम नगरपालिकाकाे सहकार्यमा जाेगबुढा स्थित त्रिवेणी बहुमुखी क्याम्पसका पुस्तकालय निर्माण हुने भएकाे छ । परशुराम नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालय सँगकाे सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण हुन लागेकाे हाे ।

नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार निर्वाचनकाे समयमा आफुले गरेकाे प्रतिबद्धता अनुरुप सुदूरपश्चिम विश्वविद्यालय सँगकाे सहकार्यमा पुस्तकालय निर्माण हुन लागेकाे छ । पुस्तकालय निर्माणकाे लागि डिपिआर तयार भएर २ कराेड रुपैयाँ बराबरकाे टेन्डर समेत विश्वविद्यालयले निकालेकाे अवस्था छ । जस अनुसार पुस्तकालय निर्माणकाे काम अगाडि बढ्ने नगर प्रमुख जाेशीले बताए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...