फोहोरमैला व्यवस्थापनका लागि परशुराम नगरपालिकालाई ५ कराेड

Published on

डडेल्धुरा । डडेल्धुराकाे परशुराम नगरपालिकालाई फाेहाेरमैला व्यवस्थापनका लागि अर्थ मन्त्रालयले ५ कराेड रुपैयाँ दिने भएकाे छ । नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार अर्थ मन्त्रालयले नगर भित्र उत्पन्न हुने फाेहाेरमैला व्यवस्थापन गर्नकाे लागि ५ कराेड रुपैयाँ बराबरकाे रकमकाे सुनिश्चितता गरेपछि नगरले ५ कराेड रुपैयाँ बराबरकाे रकम पाउने भएको हाे ।
“नगरभित्रकाे फाेहाेरमैलालाई वर्गीकरण गरि वैज्ञानिक तवरले व्यवस्थापन गर्न पूर्वाधार निर्माणकाे लागि नेपाल सरकार अर्थ मन्त्रालयले ५ कराेड रुपैयाँ बराबर रकमकाे सुनिश्चितता गरेकाे छ ।” नगर प्रमुख जाेशीले भने, “यसै आर्थिक वर्ष भित्र टेन्डर आव्हान भई फाेहाेर मेला व्यवस्थापनकाे पुर्वाधार तर्फ निर्माणकाे काम अगाडि बढ्नेछ ।”

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...