राष्ट्रपति पौडेल महोत्तरीमा

Published on

काठमार्डौं । राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुग्नु भएको छ । राष्ट्रपति पौडेलले महोत्तरीमा सालिक तथा शहीदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजा अर्चना गर्नुभएको छ ।

पिपरा गाउँपालिका स्थित स्व।रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नु हुँदै राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहनु हुने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...