गाजामा युद्धविरामका लागि प्रयास जारी

Published on

काठमाडौं । इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बतउनुभएको छ ।

सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान शहर रफाहमा इजरायली आक्रमणको खतराविरुद्धमा पनि चेतावनी दिनुभयो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबिच यस हप्ता मुस्लिमहरुको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए । सिन्ह्व\न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...