सगरमाथा नजिकै मानवको बस्ती Published on March 18, 2024 By ANN Nepal 103SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ । तस्बिर स् सुवास दर्नाल \ रासस ताजा समाचार ‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको... July 30, 2026 लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को... July 30, 2026 सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित... July 30, 2026 रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्यो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई... July 30, 2026