मैत्रिपूर्ण खेलमा युवा संघ नेपाल विजयी

Published on

काठमाडौं । ३१औं मदन आश्रित स्मृति दिवसको सन्दर्भ पारेर नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी इञ्जिनियरिङ एशोसिएसन (सीन) को आयोजनामा बानेश्वरस्थित शंखमुलमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

समाजवादी पार्टीका केन्द्रिय सदस्यहरू, अखिल, युवासंघ र सीनका नेताहरूले लिग म्याच खेलेका छन्। प्रत्येक पन्ध्र मिनेटको खेल रोचक रहेको एसका केन्द्रिय सदस्य एवं राखेपका पुर्वसदस्य सचिब केशव विष्टले बताए।

नेकपा (एस) का महासचिव घनश्याम भुसालले उद्घाटन गरेकाे प्रतियोगिताको फाइनल खेल युवा संघ नेपालले जितेकाे युवा संघ नेपालका नेता नरेश लेखकले बताएका छन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...