बालकथामा चार महिला

Published on

काठमाडौं । राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाको जीवनी सचित्र बालकथा सार्वजनिक भएको छ । पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ औँ दिन सो पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, पासाङ ल्हामु शेर्पा र आनी छोइङ डोल्माका जीवन भोगाइ समेटिएका छन् । लुज माथेमाको लेखन रहेको सो कृतिसङ्ग्रह पब्लिकेसन नेपालले तयार पारेको हो । अदम्य नेपाली महिलाका यी छोटा अनि सरल कथामा प्रकाश रञ्जित, शैली मल्ल, न्हुज शाक्यले चित्र तयार पारेका छन् । प्रवीण अधिकारीले ती कथाको नेपाली अनुवाद गरेका हुन् । एकै पुस्तकमा अङ्ग्रेजी र नेपाली दुवै भाषा पढ्न सकिन्छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...