स्याउ आकृतिको प्रवेशद्वार

Published on

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङलाई स्याउ खेतीको माध्यमबाट कृषि पर्यटनको प्रर्वद्धन गर्नका लागि गाउँपालिकाले स्याउ आकृतिकै प्रवेशद्धार बनाएको हो । तस्बिरः सन्तोष गौतम/रासस

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...