नवलपुरमा एक जनाको हत्या

Published on

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ बस्ने विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरलाई हतियारले पेटमा प्रहार गरी हत्या गरेको त्यहाँको स्थानिय प्रहरीले जनाएको छ ।
धारिलो हतियारको चोटबाट घाइते भएका मानन्धरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानन्धरको हत्या गरी भाग्दै गरेको क्रममा नेपालीलाई स्थानिय प्रहरी प्रशासनले कावासोती नगरपालिका १६ डण्डामा पक्राउ गरी नियन्त्रणमा लिएको छ । हत्या बारे थप अनुसन्धान चलिरहेको प्रहरी नायव उपरीक्षक जेशी साहले जानकारी दिनु भयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...