थारु जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोर्कापित

Published on

काठमाण्डौँ । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो ।

थारु कल्याण कारिणी सभा (थाकस) चितवनद्वारा प्रकाशित सो पुस्तकमा थारु समुदायको इतिहास र संस्कृतिको विषय समेटिएको छ । कृतिको चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले लोकार्पण गर्नुभयो । लामो समयदेखि लेखनमा सक्रिय रहनुभएका महतोले पुस्तक पठनीय बनाउन प्रयास गरिएको बताउनुभयो । थारु समुदायको इतिहासबारे विभिन्न तर्क गरिए पनि त्यसमा गहन अध्ययन गरी आफ्नो विचार तथा दस्ताबेज पुस्तकमा समेटिएको उहाँको भनाइ छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...