भूकम्पले ढलेका घर ठडिएनन्

Published on

काठमाडौँ । गत बर्ष कात्तिक १७ गतेको भूकम्पले ढलेका घर अहिलेसम्म पनी ठडिएका छैनन् । भूकम्प जानुभन्दा अघि चहलपहल हुने भेरी नगरपालिका ३ पीपलडाँडा सुनसान छ ।

घर निर्माण गर्न नसक्दा सर्वसाधारणले अस्थायी आवासमा बस्न बाध्य छन् । सो क्षेत्रमा भएका पुराना घर भूकम्पले भत्किएपछि त्यहाँ सुनसान हुनुका साथै मान्छेको चहलपहल घटेको स्थानीयको भनाइ छ । स्थायी घर नबन्दा जोखिम कायमै रहेको उहाँहरुको गुनासो छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...