बोलबम यात्रा गर्दै भक्तजन

Published on

काठमाडौँ । महोत्तरीको सदरमुकाम जलेश्वरबाट ३६० किलोमिटर टाढा रहेको भारतको झारखण्ड राज्यको देवघर जिल्लास्थित बाबा बैद्यनाथको पूजाअर्चनाका लागि बोलबम यात्रा गर्दै भक्तजनहरू । यहाँबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजनहरू बाबाधाम जाने गर्दछन् । भक्तजनहरूले आउँदो श्रीपञ्चमीका दिन दर्शन, पूजा गर्नेछन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...