तोरी थन्क्याउने चटारो

Published on

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरमा पाकेको तोरी उखेल्दै स्थानीय किसान । यस वर्ष तोरी खेतीका लागि अनुकूल मौसम भएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । केन्द्रका अनुसार कैलालीमा तोरी {एकल बाली} छ हजार चार सय १० र तोरी {घुसुवा बाली} सात हजार पाँच सय ६० गरी कुल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...