अडिटर्स एसोसिएसनले महाधिवेशन मिति तोक्यो

Published on

काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसनले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले २०८२ जेठ १६ र १७ गते काठमाडौंमा अधिवेशन गर्ने जनाएको हो । बाइसौँ सचिवालयको पूर्ण बैठकले देशैभरका जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्ने तयारीमा जुटेको एसोसिएसनका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो । बैठकले आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि चैत्र १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...