पानीघट्टमा पिठो पिस्दै अछामवासी Published on February 14, 2025 By ANN Nepal 71SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौँ । अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानीघट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ । रासस ताजा समाचार जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो... March 12, 2026 माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्... March 12, 2026 खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित... March 12, 2026 कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक... March 12, 2026