मच्छिन्द्रमाथि फ्रेन्ड्सको सहज जित

Published on

काठमाडौँ । एन्फा यु–१६ युथ लिगमा फ्रेन्ड्स क्लबले मच्छिन्द्र फुटबल क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा फ्रेन्ड्सले मच्छिन्द्रलाई २–० गोलले हरायो । फ्रेन्ड्सको जितमा अरुण अधिकारीले ७०औँ र सञ्जीव गोलेले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्नुभयो । जितसँगै फ्रेन्ड्सले १८ खेलबाट ३६ अङ्क बनाएको छ । पराजित मच्छिन्द्रको समान खेलबाट २६ अङ्क छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...