भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भएको छ: गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुननिर्माणको कार्य सूरु भएको बताउनुभएको छ ।
बझाङमा जिल्ला भुकम्पीय पुन निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालय उद्घाटन मा बोल्दै भुकम्पले प्रभावित भएको जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावली सँगै आवश्यक बजेटको ब्यबस्था गरी निजि आवासलाई पुननिर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनि भएको बताउनु भएको छ । “निजी आवासको पुननिर्माणको कार्यसँगै सरकारी भवनहरुको पुनःनिर्माणको लागि कार्यान्वयन ईकाईले नै समन्वय गर्नेछ । गृहमन्त्री लेखकले भन्नुभयो , “निजी आवास पुननिर्माणको कार्य स्थानिय तहको महत्वपुर्ण भुमिका रहेको र लाभग्राहि पहिचान तथा छनोट गरी सिफारीस गर्नुहुन्छ त्यति चाँडो नै पुन निर्माणको कार्य सुरु हुन्छ । ” त्यसैगरी, “भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनस्थापना सरकारको प्राथमिकता रहेको छ । बिकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडी बढेर काम सम्पन्न गर्नु पर्छ । ”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...