थुलुङ दूधकोशीबाट आमासहित नवजात शिशुको उद्धार

Published on

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगतको नेपाली सेनाको हेलिकप्टरबाट आमासहित नवजात शिशुको उद्धार गरिएको छ। थुलुङ दूधकोशी अस्पतालमा सामान्य अवस्थामा सुत्केरी हुनुभएकी थुलुङ दूधकोशी गाउँपालिका–८ रनेमकी २९ वर्षीया अर्पना राईको नवजात शिशुसहित उद्धार गरिएको हो। शिशुलाई स्वास प्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...