राप्रपा कार्यसम्पादन समिति बैठक : राजनीतिक परिस्थितीको विषयमा छलफल

Published on

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार दिउँसोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितीका सम्बन्धमा छलफल भइरहेको छ। राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा राप्रपा आन्दोलनका विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले पार्टीका विभिन्न रणनीति तय गर्नेछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...