रामेछापमा फोर्स गाडी दुर्घटना : आठ जना घाइते

Published on

काठमाडौँ । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहानी भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर।जे १४ टि.डि ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छत्तिउने खोला नजिर्क दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन् भने घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली ल्याइएको छ ।

ताजा समाचार

उमेश १७औँ धर्मश्री च्याम्पियन

काठमाडौँ । १०औँ संस्करणको धर्मश्री शारीरिक सुगठन उपाधि गोर्खाली फिटनेसका उमेश राईलेले जित्नुभएको छ...

जिल्ला अस्पताल बैतडीमा प्रसुति सेवा पुनः सुचारु

काठमाडौँ । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसुति रोगसम्बन्धी सेवा सुचारु भएको...

सुशासन र सामाजिक न्यायमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा...

खार्पा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी...