सशस्त्र प्रहरी महानिरीक्ष कप सुरु

Published on

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१ सुोमबारदेखि सुरु भएको छ । हल्चोक स्वयम्भुमा सुरु भएको प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सातै प्रदेशस्थिती बाहिनी मुख्यालयहरू र उपत्यकास्थित बाहिनी मुख्यालयका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेल समावेश गरिएको प्रतियोगितामा ६ सय १३ जना खेलाडीहरू सहभागी रहेका छन् । प्रतियोगिता चैत्र ८ गतेसम्म सञ्चालन हुने छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...