धनकुटामा एमालेको बृहत् मोटरसाइकल र्‍याली

Published on

काठमाडौँ । नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिविधिको विरोधमा मोटरसाइकल र्‍याली गरेको हो । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । विभिन्न प्ले कार्डसहित र्‍यालीमा ६ सय भन्दा बढी मोटरसाइकलसहित कार्यकर्ताले उपस्थीती रहेको आयोजकले जनाएको छ । र्‍याली अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको तथा, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...