टी–२० त्रिदेशीय शृङ्खला फाइनल आज: न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच उपाधिका लागि प्रतिस्पर्धा

Published on

काठमाडौँ – जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा जारी टी–२० त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।

फाइनल खेल नेपाली समयअनुसार बेलुकी पौन ५ बजे सुरू हुनेछ।

शृङ्खलामा अहिलेसम्म अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेको न्युजिल्यान्ड उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ।

यसअघि समूह चरणमा न्युजिल्यान्डसँग पराजित भएको दक्षिण अफ्रिका भने त्यसको बदला लिँदै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ।

प्रतिस्पर्धात्मक लयमा रहेका दुवै टोलीबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...