ओली, लेखक सहित पाँच जनाको राहदानी रोक्कालाई कांग्रेसले भन्यो राजनीतिक प्रतिशोध

Published on

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायत पाँच जनाको राहदानी रोक्का गर्ने निर्णयलाई राजनीतिक प्रतिशोध भनेको छ। जेनजी आन्दोलनपछिको घटनामा बनेको जाँचबुझ आयोगको सिफारिसमा उनीहरूको पासपोर्ट रोक्का र काठमाडौं उपत्यका स्वीकृतिबिना छाड्न निषेध गरिएको छ। कांग्रेसले यस्तो कदम शान्ति–व्यवस्था भन्दा प्रतिशोधतर्फ सरकार लागेको भन्दै विरोध जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...