पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा, मधेशमा सबैभन्दा धेरै

Published on

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर औसत ६४ मिलिमिटर वर्षा मापन गरिएको छ। मधेश प्रदेशमा सबैभन्दा बढी वर्षा भएको छ, जहाँ वीरगञ्जमा मात्रै ६४ मिलिमिटर पानी परेको छ।

गौर, महेशपुर, कलैया, टाँडी र ठोरीमा पनि ५० मिलिमिटर हाराहारी वर्षा भएको छ। मधेशसँगै बागमती र गण्डकी प्रदेशमा पनि धेरै वर्षा मापन गरिएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा कम मात्रामा वर्षा भएको छ।

काठमाडौँ उपत्यकामा गोदावरीमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ, भने खुमलटार, चन्द्रागिरी, नगरकोट, कपन र कलंकीमा पनि उल्लेख्य वर्षा मापन गरिएको विभागले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...