पाँचथरको तमोर करिडोरमा सवारी दुर्घटना

Published on

काठमाडौँ — पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा तमोर करिडोरअन्तर्गत सवारी दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ भने थप टोली पनि बाटोमा छन्।

दुर्घटनामा मानवीय वा भौतिक क्षतिको यकिन विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। एक प्रहरी अधिकृतले भने, “हामीलाई खबर आएलगत्तै उद्धारका लागि टोली खटाइएको छ, तर क्षतिको विस्तृत विवरण आउन बाँकी छ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...