कोशी नदीमा पानीको बहाव उच्च, बाढीको जोखिममा सतर्कता अपनाउन आग्रह

Published on

काठमाडौं । अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको छ। आइतबार बिहान ७ बजे कोसी ब्यारेजमा २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ र ब्यारेजका ३९ ढोका खोलिएका छन्।

शनिबारदेखि लगातार वर्षा भएसँगै नदीमा पानीको सतह बढेको हो। यद्यपि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको कोशी तटबन्धका प्राविधिक महोन मण्डलले जानकारी दिनुभयो।

राजावास, प्रकाशपुर र मधुवन क्षेत्रमा कटान नभए पनि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...