नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Published on

काठमाडौं , नेपालमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा पाँच हजार रुपैयाँले कम हो।

त्यस्तै, चाँदीको मूल्य पनि कम भएको छ। शुक्रबार प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार २७५ रुपैयाँमा झरेको छ, अर्थात् ७५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेकाले नेपाली बजारमा पनि यसको असर देखिएको व्यवसायीहरू बताउँछन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...