राष्ट्रपति पौडेलद्वारा गाई पूजा

Published on

काठमाडौँ, कात्तिक ५

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका अवसरमा आज शीतल निवासमा गाई पूजा गर्नुभएको छ।

गाईलाई धनकी देवी लक्ष्मीको प्रतीक मानिने परम्परा अनुसार राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाआजा गरी गाईलाई परिकार खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

गाई तिहारको दिन नेपाली समाजमा गाईलाई सम्मानपूर्वक पूज्ने चलन छ, जसले लक्ष्मी आगमनको संकेत दिने विश्वास गरिन्छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...