चन्द्रकोटको गोठमा आगलागी हुँदा १४ बाख्रा मरे

Published on

काठमाडौं । गुल्मी चन्द्रकोट गाउँपालिका–५, किटनीका ६८ वर्षीय धनबहादुर बिटालुको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा जलेर मरेका छ्न्। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक गङ्गाबहादुर सारुका अनुसार ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र छ वटा कुखुरा मरेका हुन् । गोठमा रहेका अन्नपात समेत जलेर नष्ट भएको सारुले बताउनुभयो । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...